प्रचण्ड र ओलीबीच वार्ता, एजेण्डा के थियो ?

१४ साउन,काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच आज भेटवार्ता भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा उनीहरुबीच कुराकानी भएको हो । प्रधानमन्त्री दाहालले शनिबार नै ओलीलाई फोन गरेका थिए। प्रधानमन्त्रीले बोलाएपछि प्रमुख प्रतिपक्षी दलका नेतासमेत रहेका ओली आज बालुवाटार पुगेका थिए । उनीहरूबीच प्रधानन्यायाधीश सिफारिसका लागि संवैधानिक परिषद बैठक… Continue reading प्रचण्ड र ओलीबीच वार्ता, एजेण्डा के थियो ?

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.