नागरिकता विधेयकका सन्दर्भमा विहे गर्ने पुरुषले मात्र हो, महिलाले गर्दैनन् ?? भनी एमालेका शेरबहादुर तामाङले गरे प्रश्न
६ साउन ,काठमाण्डौ । नेकपा एमालेका सांसद शेरबहादुर तामाङले नागरिकता विधेयकमा नागरिकता प्रदान गर्ने व्यवस्था खुकुलो बनाइएको भन्दै आपत्ति जनाएका ...