आजीवन कुर्सीमा बस्ने गलत परम्परा तोडेँको बाबुराम भट्टराईको प्रष्टोक्ती

२३ असोज,काठमाण्डौ । नेपाल समाजवादी पार्टीका अध्यक्ष डा बाबुराम भट्टराईले आजीवन कुर्सीमा बस्नुपर्ने परम्परालाई तोड्दै आफूले यसपटक निर्वाचनमा उम्मेदवारी नदिएको बताएका छन् ।आइतबार नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको उम्मेदवारी दर्ताका लागि गोरखा आएका उनले आफ्नो निर्वाचन क्षेत्र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई छाड्न पाउँदा आफू निकै हर्षित भएको समेत बताएका छन् । ‘आजीवन कुर्सीमा… Continue reading आजीवन कुर्सीमा बस्ने गलत परम्परा तोडेँको बाबुराम भट्टराईको प्रष्टोक्ती

आगामी चूनावका लागी विवेकशील साझा पार्टीले गर्‍यो दल दर्ता

३१ साउन ,काठमाण्डौ । आउँदो मङ्सिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको चुनावमा भाग लिनका लागि विवेकशील साझा पार्टीले दल दर्ता गरेको छ ।आज मङ्गलवार दिउँसो निर्वाचन आयोगमा पुगेर पार्टीले दल दर्ता गरेको हो । पार्टी अध्यक्ष समीक्षा बास्कोटा, संयोजक सञ्जीववल्लभ भट्टराई, संस्थापक नेता प्रकाशचन्द्र परियार, कार्यालय व्यवस्थापन उपप्रमुख नवराज थापासहितका नेताहरू… Continue reading आगामी चूनावका लागी विवेकशील साझा पार्टीले गर्‍यो दल दर्ता