१५ असार, काठमाण्डौ। विवेकशील साझा पार्टीले नेपालको साँस्कृतिक मानचित्र सार्वजनिक गरेको छ। शुक्रबार ललितपुरको बखुन्डोलस्थित केन्द्रीय कार्यालयमा कार्यक्रम गर्दै मानचित्र सार्वजनिक गरिएको विवेकशील साझाले जनाएको छ। पार्टीले नयाँ पुस्तालाई गौरवमय इतिहास सम्झाउने र धरातलीय यथार्थ बुझाउने अभियानसमेत चलाउने बताएको छ। ‘अखण्ड, स्वायत्त एवं सार्वभौम नेपालको गौरवमय इतिहास झल्काउँदै नयाँ पुस्तामा देशभक्तिको भावनालाई आत्मसात गराई धरातलीय… Continue reading विवेकशीलले सार्वजनिक गर्याे ग्रेटर नेपालको नक्सा
Tag: #विवेकशील साझा पार्टी
विवेकशीलमा समीक्षा अध्यक्ष बन्दा रञ्जु महासचिव,अरु को–को चुनिए ?
२९ माघ, काठमाण्डौ । विवेकशील साझा पार्टीको अध्यक्षमा समीक्षा बाँस्कोटा पुन चयन भएकी छन् । शुक्रबार र शनिबार चलेको पहिलो महाधिवेशनले बाँस्कोटालाई सर्वसम्मत अध्यक्ष चयन गरेको हो । रविन्द्र मिश्रले पार्टी छोडेपछि बाँस्कोटा यसअघि पनि अध्यक्ष थिइन् । महाधिवेशनले उपाध्यक्षमा प्रकाशचन्द्र परियार, विमला अधिकारी र मिलन पाण्डेलाई सर्वसम्मत रूपमा चयन गरेको छ । महासचिवमा रन्जु… Continue reading विवेकशीलमा समीक्षा अध्यक्ष बन्दा रञ्जु महासचिव,अरु को–को चुनिए ?
विवेकशील साझा लुम्बिनीमा ३१ जनाको सामूहिक राजीनामा ,अधिकाँश राप्रपा जाने
१५ असार, काडमाण्डौ । विवेकशील साझा पार्टीको लुम्बिनी प्रदेश समितिका पदाधिकारीसहित अधिकांशले सामूहिक राजनामा दिएका छन् । शनिबार विज्ञप्ति जारी गर्दै उनीहरुले राजीनामा दिएको जनाएका छन् । समितिले लुम्बिनी प्रदेशका जिल्ला, गाउँ, नगर लगायत सबै समिति खारेज गरेको पनि उल्लेख गरेको छ । पूर्व अध्यक्ष रवीन्द्र मिश्र हालै राप्रपा प्रवेश गरेसँगै उनीहरुले सामूहिक राजीनामा दिएका… Continue reading विवेकशील साझा लुम्बिनीमा ३१ जनाको सामूहिक राजीनामा ,अधिकाँश राप्रपा जाने
रवीन्द्र मिश्रलाई ओलीले दिए एक मुठ्ठी सिक्का उपहार
१३ भदौ, काठमाण्डौ । विवेकशील साझाको अध्यक्षबाट राजीनामा दिए पनि रवीन्द्र मिश्र पार्टीको आन्तरिक राजनीतिमा उत्तिकै सक्रिय छन् । आफ्नै समूहकी समिक्षा बास्कोटालाई पार्टी अध्यक्ष बनाएर मिश्रले आफ्नो सक्रियता र प्रभाव कति छ भन्ने देखाएका छन् । यस्तै यो बीचमा उनले चाहे संचारमाध्यम, सामाजिक संजालमा आफ्ना धारणाहरु सार्वजनिक गरेर होस् वा अन्य दल र नेताहरुसंग… Continue reading रवीन्द्र मिश्रलाई ओलीले दिए एक मुठ्ठी सिक्का उपहार
आगामी चूनावका लागी विवेकशील साझा पार्टीले गर्यो दल दर्ता
३१ साउन ,काठमाण्डौ । आउँदो मङ्सिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको चुनावमा भाग लिनका लागि विवेकशील साझा पार्टीले दल दर्ता गरेको छ ।आज मङ्गलवार दिउँसो निर्वाचन आयोगमा पुगेर पार्टीले दल दर्ता गरेको हो । पार्टी अध्यक्ष समीक्षा बास्कोटा, संयोजक सञ्जीववल्लभ भट्टराई, संस्थापक नेता प्रकाशचन्द्र परियार, कार्यालय व्यवस्थापन उपप्रमुख नवराज थापासहितका नेताहरू… Continue reading आगामी चूनावका लागी विवेकशील साझा पार्टीले गर्यो दल दर्ता