७ भदौ, विराटनगर । नेपालमा लगाइएको प्रतिबन्ध खुल्ने पक्कापक्की भएपछि सामाजिक सञ्जाल ‘टिकटक’ उत्साहित बनेको छ । बिहीबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले केही शर्त राखेर टिकटकमाथिको प्रतिबन्ध फुकुवा गर्ने निर्णय गरेको थियो । उक्त निर्णयको स्वागत गर्दै टिकटकले आफूहरू उत्साहित भएको जनाएको हो । टिकटकका प्रवक्ताले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘‘यसका लागि हामी फलदायी संवादमा नेपाल… Continue reading नेपालमा प्रतिबन्ध हटेपछि उत्साहित बन्यो टिकटक
Tag: #प्रतिबन्ध फुकुवा
थाइल्यान्डले हटायो गाँजामाथिको प्रतिबन्ध, करिब ४ हजार कैदीहरु रिहा हुने
२६ जेष्ठ, एजेन्सी । थाइल्यान्डले गाँजालाई प्रतिबन्धित लागुऔषधको सूचीबाट हटाएको छ । कृषि र पर्यटन क्षेत्रको प्रवर्द्धनमा सहयोग पुग्ने भन्दै थाइल्यान्डले गाँजामाथिको प्रतिबन्ध हटाएको अन्तराष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् । थाइल्यान्ड गाँजामाथिको प्रतिबन्ध हटाउने दक्षिण–पूर्वी एसियामै पहिलो देश बनेको छ । अब थाइल्यान्डमा गाँजाको खेती गर्न पाइने छ । प्रतिबन्ध फुकुवा भएसँगै सरकारले खेती गर्नको लागि… Continue reading थाइल्यान्डले हटायो गाँजामाथिको प्रतिबन्ध, करिब ४ हजार कैदीहरु रिहा हुने