८ साउन, विराटनगर । प्रदेश १ को नाम के राख्ने भन्ने विषयमा हालसम्म दलहरुबीच लामो छलफल भएपनि सहमति जुट्न सकेको छैन । प्रदेशको नामको विषयमा छलफल गर्न प्रदेश नं १ प्रदेश सभाको बैठक आज बस्दैछ । बैठक आज दिउँसो १ बजेबाट सुरु भएको छ । प्रदेश सभा सचिव गोपालप्रसाद पराजुलीका अनुसार प्रदेश सभाको बजेट अधिवेशन… Continue reading प्रदेश १ को नाम ‘किराँत प्रदेश’ राख्नुपर्ने माग राख्दै प्रदर्शन (फोटोसहित)
Tag: #प्रदेश नामाकरण
लिम्बुवान किराँत प्रदेश माग गर्दै मुख्यमन्त्री कार्यालय विराटनगर अगाडि प्रदर्शन
५ साउन, विराटनगर । लिम्बुवान किराँत प्रदेश घोषणा गर्न माग गर्दै विराटनगरमा प्रदर्शन भएको छ ।पहिचानका आधारमा प्रदेशको नाम घोषणा गर्न माग गर्दै विभिन्न जिल्लाबाट विराटनगर आएका पहिचानवादीहरुले आज मुख्यमन्त्री कार्यालय अगाडि प्रदर्शन गरेका हुन् ।प्रदर्शनकारीले पहिचानविनाको प्रदेश नमान्ने चेतावनी दिएका छन् ।
प्रदेश १ को नाम बारे छलफल गर्न एमालेले समिति बनायो
२६ जेठ, विराटनगर । प्रदेश १ को नामको विषयमा छलफल गर्न प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले पाँच सदस्यीय समिति बनाएको छ । बिहीबार बसेको एमालेको प्रदेश १ संसदीय दलको बैठकले पूर्व मन्त्री हिक्मतकुमार कार्कीको नेतृत्वमा पाँच सदस्यीय समिति बनाएको हो । गत फागुनमा मुख्यमन्त्री राजेन्द्र राईले नामकरणका लागि छलफल र समन्वय गर्न तत्कालिन सामाजिक विकास… Continue reading प्रदेश १ को नाम बारे छलफल गर्न एमालेले समिति बनायो