प्रधानन्यायाधीश जबराविरुद्धको महाअभियोग प्रस्ताव सिफारिस समितिमा पठाइयो

sf7df8f}F, !* kmfu'g M ;+3Lo ;+;b, k|ltlglw ;ef a}7s sIf . ;/sf/sf] l;kmfl/;df /fi6«klt ljBfb]jL e08f/Ln] kmfu''g @# ut] k|ltlglw;ef a}7s cfXjfg ug'{ePsf] 5 . t:jL/ M /f]zg ;fksf]6f÷/f;;

२२ साउन, काठमाडौं । प्रतिनिधिसभाले प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराविरुद्ध दर्ता भएको महाअभियोग सिफारिस समितिमा पठाएको छ ।आइतबार प्रस्तावमाथि छलफल गरेपछि सभामुख अग्निप्रसाद सापकोटाले राखेको महाअभियोग सिफारिस समितिमा पठाउने प्रस्ताव संसदले बहुमतले पास गरेको छ ।जबराविरुद्ध १ फागुनमा महाअभियोग दर्ता भएको थियो । सिफारिस समितिमा पठाउनुअघि आइतबार प्रतिनिधिसभामा महाअभियोग प्रस्तावमाथि सांसदहरुले छलफल गरेका थिए ।

भोलीदेखी प्रतिनिधिसभामा प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरामाथिको महाभियोग प्रस्तावमाथि छलफल हुने

sf7df8f}F, !* kmfu'g M ;+3Lo ;+;b, k|ltlglw ;ef a}7s sIf . ;/sf/sf] l;kmfl/;df /fi6«klt ljBfb]jL e08f/Ln] kmfu''g @# ut] k|ltlglw;ef a}7s cfXjfg ug'{ePsf] 5 . t:jL/ M /f]zg ;fksf]6f÷/f;;

२१ साउन,काठमाण्डौ । प्रतिनिधिसभा बैठकमा आइतबारदेखि सर्वोच्च अदालतका प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरामाथिको महाभियोगको प्रस्तावमाथि छलफल हुने भएको छ । संघीय संसद सचिवालयले आइतबार बस्ने प्रतिनिधिसभा बैठकबारे प्रकाशन गरेको कार्यसूचीमा राणामाथिको महाअभियोगबारे छलफल हुने उल्लेख छ । कार्यसूचीको बुँदा नम्बर ४ मा मिति २०७८ फागुन १९ गतेको बैठकमा सांसद देवप्रकाश गुरुङले नेपालको संविधानको धारा १०१ को उपधारा… Continue reading भोलीदेखी प्रतिनिधिसभामा प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरामाथिको महाभियोग प्रस्तावमाथि छलफल हुने

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.