निकोलसलाई पनि प्रधानमन्त्री बन्ने रहर, आजपनि माइतीघरमा प्रर्दशन

९ पुष , काठमाण्डौ। विभिन्न प्रकरणमा पटक पटक पक्राउ पर्दै आएका अभियन्ता डा. निकोलस भुसालले आमरण अनसन सुरु गरेका छन् । उनले गएराति १० बजेदेखि अनसन सुरु गरेका हुन् । प्रधानमन्त्री सुशीला कार्कीको राजीनामा माग गर्दै उनले राजधानीको माइतीघरमा आन्दोलन सुरु गरेको जेनजी अभियन्ता अजय सोडारीले जानकारी दिए। जेनजीको एक समूहले वर्तमान सरकारले जेनजी आन्दोलनको… Continue reading निकोलसलाई पनि प्रधानमन्त्री बन्ने रहर, आजपनि माइतीघरमा प्रर्दशन

प्रधानमन्त्री आफ्नै मन्त्री र स्वकीयबाट बदनाम,सचिवालयबाट खण्डन

८ मंसिर , काठमाण्डौ । जेनजी मुभमेन्टले प्रधानमन्त्री सुशीला कार्कीको राजीनामा मागेको छ । सरकारमाथि भ्रष्टाचार, दुराचार र संवैधानिक अतिक्रमणको आरोप लगाउँदै जेनजी मुभमेन्टले प्रधानमन्त्री कार्कीको राजीनामा मागेको हो । जेन्जी मुभमेन्ट नेपालले कार्की नेतृत्वको सरकार पूर्ण रूपमा भ्रष्टाचार, पक्षपात र कुशासनमा फसेको आरोप लगाउँदै प्रधानमन्त्रीको तत्काल राजीनामा माग गरेको छ। सोमबार एक प्रेस वक्तव्य… Continue reading प्रधानमन्त्री आफ्नै मन्त्री र स्वकीयबाट बदनाम,सचिवालयबाट खण्डन

प्रचण्डले राजीनामा दिने कि नदिने ? संसदमा चल्यो दोहोरी

२३ असार, विराटनगर । आज बसेको प्रतिनिधि सभा बैठकमा नेकपा एमाले प्रतिपक्षी बेन्चमा बस्यो । यससंगै प्रतिनिधि सभाका दुई ठूला दल दुवै प्रतिपक्षी बेञ्चमा बसेको देखियो, जुन विश्वमै विरलै देखिने गरेको छ । हाल प्रतिनिधिसभामा नेपाली कांग्रेस प्रमुख प्रतिपक्षी बेञ्चमा छ । आज एमाले पनि पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि कांग्रेससँगै… Continue reading प्रचण्डले राजीनामा दिने कि नदिने ? संसदमा चल्यो दोहोरी

एमालेले अवरोध हटाउने भनेपनि संसद बैठक किन सर्याे ?

२४ असार काठमाण्डौ । प्रतिनिधिसभाको बैठक भोलिसम्मका लागि स्थगित भएको छ । सभामुख देवराज घिमिरेले सोमबार अपराह्न तीन बजेसम्मका लागि बैठक स्थगित गरेका हुन् । यसअघि आज एक बजेका लागि बोलाइएको बैठक तोकिएको समयमा बस्न सकेको थिएन । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको राजीनामा माग्दै लगातार संसद अवरोध गरिरहेको छ ।… Continue reading एमालेले अवरोध हटाउने भनेपनि संसद बैठक किन सर्याे ?

प्रधानमन्त्रीको अभिब्यक्तिको सचिवालयले गर्याे बचाउ

२१असार, काठमाण्डौ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को सचिवालयले असार १५ गते काठमाडौँमा आयोजित एक कार्यक्रममा प्रधानमन्त्रीले सरदार प्रितम सिंहबारे दिएको अभिव्यक्तिलाई अपव्याख्या गरेकोप्रति आपत्ति जनाएको छ। अभिव्यक्तिबाट प्रधानमन्त्री प्रचण्ड विवादमा परेपछि उनको सचिवालयले बचाउ गरेको छ। प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले बिहीबार विज्ञप्ति जारी गर्दै प्रधानमन्त्रीको अभिव्यक्तिलाई अपव्याख्या गरेर त्यसकै आडमा राजनीतिक अभिष्ट पूरा गर्न… Continue reading प्रधानमन्त्रीको अभिब्यक्तिको सचिवालयले गर्याे बचाउ

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.