१० मंसिर, काठमाण्डौ । निडर छविका कारण सुशीला कार्कीलाई भ्रष्टाचार, महिला, बालबालिका, वातावरण र कर्तव्य ज्यानसम्बन्धी मुद्दामा निर्णायक न्यायाधीशका रूपमा आफूलाई स्थापित गराएकी थिइन् । उनको कार्यकालमा चर्चित सुडान घोटालामा संलग्न पूर्व प्रहरी महानिरीक्षकसहित सात जनालाई सजाय, पूर्व सञ्चार मन्त्री जेपी गुप्तालाई भ्रष्टाचारमा जेल सजाय, अख्तियार प्रमुख लोकमानसिंह कार्कीको नियुक्ति बदर र तत्कालीन राजा ज्ञानेन्द्र… Continue reading भ्रष्टाचारीहरूलाई जेल हाल्न सुशीला किन कमाउँदै छिन् खुट्टा ?
भ्रष्टाचारीहरूलाई जेल हाल्न सुशीला किन कमाउँदै छिन् खुट्टा ?