रविको दाबी : छानबिन समितिमा आरोप पुष्टि नहुने गरी प्रमाण बुझाएको छु

८ भदौ, विराटनगर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेले सहकारी प्रकरणमा आफू संलग्न नभएको कागजपत्र छानबिन समितिलाई बुझाएको बताएका छन् । शनिबार भरतपुर विमानस्थलमा शनिबार सञ्चारकर्मीसँग कुरा गर्दै सभापति लामिछानेले गोरखा मिडियासँग आफू संलग्नका बारेमा लागेको आरोप पुष्टि नहुने गरी प्रमाण बुझाएको बताए । उनले भने, ‘आरोपका आधार तथ्य प्रमाणको… Continue reading रविको दाबी : छानबिन समितिमा आरोप पुष्टि नहुने गरी प्रमाण बुझाएको छु

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.