२ मंसिर , काठमाण्डौ । दुई दिन अघिमात्रै निर्वाचन आयोगमा दल दर्ता गराएको नागरिक बचाउ पार्टी आजैबाट सडकमा उत्रिने भएको छ । गए मध्यरातमा दुर्गा प्रसाईंलाई प्रहरीले पक्राउ गरेको विरोधमा यो दलले आजैबाट संघर्षका कार्यक्रम सुरु गर्ने घोषणा गरेको छ । मंसिर ७ गते प्रदर्शन गर्ने घोषणा गरिए पनि प्रसाईंको गिरफ्तारीको विरोधमा आजैबाट प्रदर्शनमा उत्रिने… Continue reading प्रसाईं पक्राउ परेपछि उनको समूह सडकमा, उपत्यका प्रहरी अलर्ट
प्रसाईं पक्राउ परेपछि उनको समूह सडकमा, उपत्यका प्रहरी अलर्ट