ट्राफिक प्रहरीको सडक संर्घष

११ भदौ , काठमाण्डौ । सडकमा बसेर सिटी फुक्दै हात हल्लाउने ट्राफिक प्रहरीको जागिर हामीलाई सझिलो र रमाइलो नै लाग्छ । तर पछिल्लो समय राजधानीमा बढेको सवारी साधनको चाप र गतिलो ट्राफिक संरचना निर्माण नहुँदा ट्राफिक व्यवस्थापन दिनानुदिन चुनौतीपूर्ण बन्दैछ । सवारी चाप, धुलो धुवाँसँगै घाम, पानी हुरीबतास, असिना र भूकम्पजस्ता विपद् समेत नभनी निरन्तर… Continue reading ट्राफिक प्रहरीको सडक संर्घष

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.