दुहबीमा बेपत्ता अफरोजलाई खोज्न डोजरसहितको प्रहरी टोली

६ असार, विराटनगर । शुक्रबार साथीलाई भेट्न घरबाट निस्किएका एक युवक बेपत्ता भएका छन् । सुनसरीको दुहबी नगरपालिका– ६ का १८ वर्षीय अफरोज मिया बेपत्ता भएका हुन् । शुक्रबारबाट घरबाट निस्किएका उनी घर नआएपछि आफन्तले शनिबार प्रहरीलाई जानकारी गराएका थिए । युवकको खोजी गर्ने क्रममा प्रहरीले उनका तीन जना साथीलाई पक्रेको छ । प्रहरी नियन्त्रणमा… Continue reading दुहबीमा बेपत्ता अफरोजलाई खोज्न डोजरसहितको प्रहरी टोली

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.