प्रेम गीतको पहिलो दिनको कमाई कति ?

९ असोज, एजेन्सी । सेप्टेम्बर २३ शुक्रबारदेखि विश्वका विभिन्न देशका सिनेमा हलमा रिलिज भएको नेपाली चलचित्र ‘प्रेम गीत ३’ ले उत्साहजन व्यापार गर्दै राम्रो प्रतिक्रिया बटुलिरहेको छ । यस फिल्मको प्रतिकृया निकै उत्साहजनक रहेको बलिउड हंगामाले लेखेको छ । भारतको राष्ट्रिय सिनेमा दिवस अफरको सहयोगमा शुक्रबारका धेरै शोहरू भारु ७५ रुपैयाँमा बिक्री भएका थिए ।… Continue reading प्रेम गीतको पहिलो दिनको कमाई कति ?

इतिहास रच्दै छ‘प्रेम गीत ३’ चीनमा पनि प्रर्दशन हुने !

२ भदौ, काठमाण्डौ । इतिहास रच्ने तयारीमा रहेको नेपाली चलचित्र ‘प्रेम गीत ३’ नेपाल, भारतपछि अब चीनमा पनि रिलिज हुने भएको छ । निर्माता तथा निर्देशक सन्तोष सेनका अनुसार मंगलबार नेपाल र भारतका निर्मातासहित भारतको वितरक कम्पनी यूएफओ, मधु इन्टरटेन्मेन्ट र चिनियाँ वितरक कम्पनीबीच पहिलो चरणमा चीनमा चलचित्र प्रर्दशनका बारेमा छलफल भएको छ। हाल मुम्बईमा… Continue reading इतिहास रच्दै छ‘प्रेम गीत ३’ चीनमा पनि प्रर्दशन हुने !