स्याङ्जाको बिरुवा गाउँपालिका अध्यक्षविरुद्ध पक्राउ पुर्जी जारी, सहकारीको रकम ठगेर भागे

३० साउन, विराटनगर । स्याङ्जाको बिरुवा गाउँपालिका अध्यक्ष सूर्यबहादुर कुँवरविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । सहकारीको रकम हिनामिना गरेको आरोप लागेपछि फरार बनेका अध्यक्ष कुँवरविरुद्ध सोमबार नै पक्राउ पुर्जी जारी भएको हो । उनीमाथि सूर्योदय सहकारीको बचतकर्ताको तीन करोड ६६ लाख रुपैयाँ अपचलन गरेको आरोप छ । रकम हिनामिनाको आशंकापछि गठित छानबिन समितिले तत्कालीन… Continue reading स्याङ्जाको बिरुवा गाउँपालिका अध्यक्षविरुद्ध पक्राउ पुर्जी जारी, सहकारीको रकम ठगेर भागे

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.