३० साउन,काठमाण्डौ । देशब्यापी चुनावी अभियानमा जुटेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले फोहोरमाथि राजनीति गरेर बालेनललाई असफल बनाउने खेल भईरहेको भन्दै उनलाई कुनैपनि हालतमा असफल बनाउन नदिने बताएका छन् । राजनीतिक दलहरुले बालेन र हर्कहरुलाई असफल बनाएर स्वतन्त्र उम्मेदवार र नयाँ राजनीतिक दलहरुले केही गर्न सक्दैनन् भन्ने सन्देश दिन लागिपरेको उनले आरोप लगाएका छन्… Continue reading कांग्रेसमाथि खनिए रवि,औषधिको कमिसन खोई ?
कांग्रेसमाथि खनिए रवि,औषधिको कमिसन खोई ?