११ मंसिर , काठमाण्डौ । बंगलादेश प्रिमियर लिग (बीपीएल) टी–२० क्रिकेट प्रतियोगिताको आगामी सिजनका लागि हुने खेलाडी अक्सनमा नेपालका स्टार सन्दीप लामिछाने, दिपेन्द्र सिंह ऐरीसँगै ५ खेलाडीहरू सूचीकृत भएका छन् । बीपीएलको सूचीमा सन्दीप र दिपेन्द्रसहित आसिफ शेख, गुलशन झा र सोमपाल कामीपनि सूचीकृत भएका छन् । नेपालका यी पाँच खेलाडीहरूलाई उनीहरूको प्रदर्शन र अनुभवका… Continue reading बीपीएलको अक्सनमा सन्दीप सबैभन्दा माथि, को को सूचीकृत भए ?
बीपीएलको अक्सनमा सन्दीप सबैभन्दा माथि, को को सूचीकृत भए ?