विराटनगर महानगरपालिकाको दशौं नगरसभाको दोस्रो बैठक मार्फत बजेट पारित

२६ असार, विराटनगर । विराटनगर महानगरपालिकाको दशौं नगरसभाको दोस्रो बैठकले आर्थिक वर्ष २०७९र८० को बजेट पारित गरेको छ ।आर्थिक वर्ष २०७९र८० का लागि विराटनगरले तीन अर्ब ६२ करोड ५५ लाख ६७ हजार रुपैयाँको बजेट ल्याएको थियो । यो बजेट चालु आर्थिक वर्ष २०७८र७९ को बजेट चार अर्ब ६० करोड ८१ लाख भन्दा १५ प्रतिशतले कम… Continue reading विराटनगर महानगरपालिकाको दशौं नगरसभाको दोस्रो बैठक मार्फत बजेट पारित

पारित भयो प्रदेश १ को बजेट 

१८ असार,विराटनगर । प्रदेश १ सरकारले ल्याएको आगामी आर्थिक वर्ष २०७९÷८० को बजेट बहुमतले पारित भएको छ ।असार १ गतेमा अर्थमन्त्री इन्द्र आङ्बोले पेस गरेको बजेट आइतबार बसेको प्रदेशसभा बैठकमा बहुमतले पारित गरेको हो । आर्थिक मामिला तथा योजनामन्त्री इन्द्र आङ्बोले पेस गरेको अर्थसम्बन्धीको प्रस्तावलाई कार्यान्वयन गर्न बनेको विधेयक सर्वसम्मत र विनियोजन विधेयक–२०७९ बहुमतले पारित… Continue reading पारित भयो प्रदेश १ को बजेट 

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.