बनाउँदै गरेको घर भत्किएपछि मारुती सिमेन्टका सञ्चालकसहित ६ जनाविरूद्ध पक्राउ पुर्जी जारी

१९ असार, विराटनगर । मारुती सिमेन्ट उद्योगका सञ्चालक नन्दकिशोर राठीसहित ६ जनाविरूद्ध पक्राउ पुर्जी जारी भएको छ । मारूती सिमेन्टका प्रमुख सञ्चालक नन्दकिशोर, प्रबन्ध निर्देशक उनका छोरा अनुज, उद्योगका प्रतिनिधि लक्ष्मीप्रसाद सिवाकोटी, डिलर सञ्जय साह, सिमेन्ट बिक्री गर्ने नरेश साह र अजयकुमार साहविरूद्ध पक्राउ पुर्जी जारी भएको हो । ठगी एवं आपराधिक विश्वासघात गरेको कसुरमा… Continue reading बनाउँदै गरेको घर भत्किएपछि मारुती सिमेन्टका सञ्चालकसहित ६ जनाविरूद्ध पक्राउ पुर्जी जारी

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.