तेस्रो पटक बन्धक रिहा हुँदा समेत विपिन किन परेनन् ?

११ मंसिर,एजेन्सी । इजरायल–हमास अस्थायी युद्धविरामको तेस्रो पटक थप १४ जना इजरायली र तीन जना अन्य देशका बन्धकलाई हमासले छाडेको छ । यस्तै इजरायलले पनि थप ३९ जना प्यालेस्टिनी बन्दीलाई रिहा गरेको छ । मुक्त हुनेमा चार वर्षकी एक बालिका पनि छन् । उनी अमेरिकी र इजरायली दुवै नागरिकता भएका व्यक्तिकी सन्तान हुन् । यसैबीच… Continue reading तेस्रो पटक बन्धक रिहा हुँदा समेत विपिन किन परेनन् ?

हमासले गर्यो २४ बन्धक रिहा, कुन देशका कति रिहा भए ?

९ मंसिर, एजेन्सी । इजरायल र हमासबीच चारदिने युद्धविराम सम्झौताको कार्यान्वयन शुक्रबारबाट सुरु भएको छ । इजरायल–हमास युद्धविराम सम्झौताको कार्यान्वयन सुरु भएसँगै गाजापट्टीमा इजरायलले सात हप्तादेखि चलाइरहेको सैन्य कारबाही अस्थायी रूपमा थामिएको छ । दुवै पक्षले बन्दीहरूको रिहाइ सुरु गरेका छन । युद्धविरामका यी चार दिनमा इजरायल र हमासले केही संख्यामा बन्धकहरू साटासाट गर्ने सहमति छ । सोही सम्झौता… Continue reading हमासले गर्यो २४ बन्धक रिहा, कुन देशका कति रिहा भए ?