९ मंसिर, एजेन्सी । इजरायल र हमासबीच चारदिने युद्धविराम सम्झौताको कार्यान्वयन शुक्रबारबाट सुरु भएको छ । इजरायल–हमास युद्धविराम सम्झौताको कार्यान्वयन सुरु भएसँगै गाजापट्टीमा इजरायलले सात हप्तादेखि चलाइरहेको सैन्य कारबाही अस्थायी रूपमा थामिएको छ । दुवै पक्षले बन्दीहरूको रिहाइ सुरु गरेका छन । युद्धविरामका यी चार दिनमा इजरायल र हमासले केही संख्यामा बन्धकहरू साटासाट गर्ने सहमति छ । सोही सम्झौता… Continue reading हमासले गर्यो २४ बन्धक रिहा, कुन देशका कति रिहा भए ?