२४ पुष , एजेन्सी । लामो समयदेखि सुरक्षा थ्रेटको सामना गरिरहेका बलिउड अभिनेता सलमान खानको घर बुलेट प्रुफ बनाइएको छ। गत वर्ष अप्रिलमा मुम्बईमा सलमानको ग्यालेक्सी अपार्टमेन्टमा लरेन्स गिरोहसँग सम्बद्ध व्यक्तिहरूले गोली हानेका थिए। त्यसयता उनको घरमा सुरक्षा बढाइएको थियो। यस क्रममा अहिले उनको बालकनी र झ्याल बुलेट प्रुफ बनाइएका हुन्। सुरक्षा थ्रेटको कारण सलमान… Continue reading सलमान खानको घर बुलेटप्रुफ सीसाले घेरियो
Tag: #बलिउड अभिनेता सलमान खान
खान परिवारको निन्द्रा लोरेन्सले उडायो, कालो हरिणले छाडेन
३ असोज , एजेन्सी । बलिउड अभिनेता सलमान खानका बुबा सलिम खानलाई धम्की आएको छ। यसअघि पटक पटक सलमान खानलाई धम्की आउने गरेकोमा यस पटक उनका बुबालाई नै सही तरिका बस्नु नत्र लोरेन्सलाई भन्दिन्छु।’ भन्ने धम्की आएपछि मुम्बई प्रहरीले २ जनालाई पक्राउ गरेको छ। बुधबार बिहान मर्निङ वाकमा निस्किएका सलिम खानलाई एक महिलाले दिएकी हुन्।… Continue reading खान परिवारको निन्द्रा लोरेन्सले उडायो, कालो हरिणले छाडेन