श्रीलङ्काले प्रयोगमा नरहेका सबै जग्गामा खेती गर्ने

२२ जेष्ठ, एजेन्सी । श्रीलङ्काले प्रयोगमा नरहेका सबै जग्गामा खेती गर्ने भएको छ । राष्ट्रपति गोटाबाया राजापाक्षेले वृक्षारोपण कम्पनीहरूको स्वामित्वमा रहेका सबै अप्रयुक्त भूमिहरू पहिचान गरी खेतीका लागि प्रयोग गर्न निर्देशन दिएको समाचारसंस्था सिन्ह्वाले जनाएको छ । श्रीलङ्काले केही महिनामा खाद्यान्नको चर्को अभाव सामना गर्नुपर्ने चेतावनी सार्वजनिक भएपछि राष्ट्रपतिले प्रयोगमा नरहेका सबै जग्गामा खेती गर्ने… Continue reading श्रीलङ्काले प्रयोगमा नरहेका सबै जग्गामा खेती गर्ने

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.