१५ फागुन, विराटनगर । बानेश्वरस्थित संसद् भवनभित्र हिजो प्रवेश गरेर नाराजुलुस गरेका लघुवित्त पीडितलाई प्रहरीले म्याद थप्ने तयारी गरेको छ । जिल्ला प्रहरी परिसर, काठमाडौँका एसपी नवराज अधिकारीले कानुनबमोजिम सार्वजनिक स्थान तथा महत्त्वपूर्ण स्थानमा प्रवेश गरी हुलहुज्जत गरेकाले पक्राउ परेका उनीहरुलाई म्याद थप गरी कारबाही प्रक्रिया अगाडि बढाइने बताएका छन् । सोमबार दिउँसो लघुवित्तका ऋणी… Continue reading कडा सुरक्षा चिर्दै संसद्मा कसरी पसे लघुवित्त पीडितहरू ?
कडा सुरक्षा चिर्दै संसद्मा कसरी पसे लघुवित्त पीडितहरू ?