९ भदौ, विराटनगर । नयाँ सिजनको स्पेनिस ला लिगा फुटबलमा बार्सिलोनाले लगातार दोस्रो जित दर्ता गरेको छ । शनिबार राति भएको खेलमा बार्सिलोनाले एथलेटिक क्लबलाई २-१ ले पराजित गरेको हो । बार्सिलोनाको गोलमा लामिन यमल र रोबर्ट लेवान्डोस्कीले एक-एक गोल गरे । बिल्बाओका सान्टेसले एक गोल फर्काए । खेलको २४औं मिनेटमै पेनाल्टी बक्स बाहिरबाट लामिन यमलले… Continue reading बार्सिलोनाको जितमा लेवान्डोस्की र यमलको गोल
Tag: #बार्सिलोनाको जित
रोनाल्डो फेरि चम्किए, अल नासरको जित
६ फागुन ,एजेन्सी । क्रिस्टियानो रोनाल्डो सम्मिलित साउदी क्लब अल नासरले साउदी प्रो लिग अन्तर्गत गएराती सम्पन्न खेलमा जित हात पारेको छ । अल नासरले घरेलु मैदानमा अल फतेह माथि २–१ को जित दर्ता गरेको हो । अल नासरको जितमा रोनाल्डोसंगै ओटाभियोले एक एक गोल गरे । सुल्तान अल घनामको पासको सदुपयोग गर्दै खेलको १७औं… Continue reading रोनाल्डो फेरि चम्किए, अल नासरको जित