९ भदौ, विराटनगर । नयाँ सिजनको स्पेनिस ला लिगा फुटबलमा बार्सिलोनाले लगातार दोस्रो जित दर्ता गरेको छ । शनिबार राति भएको खेलमा बार्सिलोनाले एथलेटिक क्लबलाई २-१ ले पराजित गरेको हो । बार्सिलोनाको गोलमा लामिन यमल र रोबर्ट लेवान्डोस्कीले एक-एक गोल गरे । बिल्बाओका सान्टेसले एक गोल फर्काए । खेलको २४औं मिनेटमै पेनाल्टी बक्स बाहिरबाट लामिन यमलले… Continue reading बार्सिलोनाको जितमा लेवान्डोस्की र यमलको गोल