१६ भदौ , काठमाडौं । काठमाडौं महानगरका अवैध संरचना हटाउने अभियानमा रहेका मेयर बालेन्द्र साह बालेनको नजर अब होर्डिङबोर्डमाथि परेको छ । काठमाडौं महानगरपालिकाले मापदण्डविपरीतका होर्डिङबोर्ड हटाउन सुरु गरेको छ । बानेश्वर वा त्रिपुरेश्वर क्षेत्रबाट होर्डिङ बोर्ड हटाउन सुरु गरेको महानगरले त्रिपुरेश्वरस्थित वर्ल्ड ट्रेड सेन्टरमा राखिएको डिजिटल होर्डिङ बोर्ड हटाएको छ। मापदण्डविपरित होर्डिङ बोर्ड राखिएको… Continue reading बालेनको नजर अब होर्डिङबोर्ड माथि
बालेनको नजर अब होर्डिङबोर्ड माथि