बालेन भर्सेस ईः कसले बोल्यो झुट ?

८ असोज,काठमाण्डौ । काठमाडौं महानगरका मेयर बालेन्द्र शाह बालेनले वाचा विपरित काम गरेको भन्दै धर्नामा बसेका अभियन्ता ईःले बालेनले लगाएको आरोपको खण्डन गरेका छन् । बालेनले माग सम्बोधनमा लागि आफुले वार्ताको पहल गर्दा समेत वार्तामा नआएको राजनीतिबाट प्रेरित भएको बताएपछि सामाजिक अभियन्ता ईःले काठमाडौं महानगरपालिकाका मेयर (बालेन)ले आफूलाई भेट्न नबोलाएको बताएका छन् ।   सोमबार… Continue reading बालेन भर्सेस ईः कसले बोल्यो झुट ?

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.