२२ माघ ,काठमाण्डौ। प्रधानमन्त्री केपी शर्मा ओली र मेयर बालेन्द्र शाहबीचको टकरावको असर काठमाडौं महानगरपालिकाको प्रशासनिक कार्यमा देखिएको छ । सरकारले रिक्त भएको डेढ महिनासम्म पनि काठमाडौं महानगरपालिकामा प्रमुख प्रशासकीय अधिकृत नपठाउँदा विभिन्न ठेक्काको भुक्तानीदेखि कर्मचारीको तलबसमेत रोकिएको छ । कानुनविपरीत काठमाडौं भ्यु टावरको नक्सापास गरेको आरोपमा बालेनले प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंलाई ७ पुसमा कारबाही… Continue reading ओलीको असहयोगले बालेनलाई तलब खुवाउन सकस, ४० करोडको भुक्तानी रोकियो
ओलीको असहयोगले बालेनलाई तलब खुवाउन सकस, ४० करोडको भुक्तानी रोकियो