३१ भदौ, काठमाण्डौ । पूर्वप्रधानमन्त्री तथा नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले फुटपाथ व्यापारीको व्यवस्थापन गर्न सुझाव दिएपछि काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले जवाफ फर्काएका छन् । डा. भट्टराईले सामाजिक सञ्जालमा स्वरोजगार श्रमिकको व्यवसायलाई निश्चित ठाउँ र समय तोकेर व्यवस्थापन गर्न सुझाव दिएका थिए । आज एक ट्विट गर्दै उनले मृत प्राय बनेका नदीलाई… Continue reading बाबुरामले सुझाव दिएपछि बालेनले प्रश्न सोधे
बाबुरामले सुझाव दिएपछि बालेनले प्रश्न सोधे