९ कार्तिक , एजेन्सी । नेपाल विद्युत् प्राधिकरणले डेडिकेटेड र ट्रंकलाइनको महसुल नबुझाउने उद्योगको लाइन काटेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले नै पटक पटक डेडिकेटेड र ट्रंकलाइनको महसुल विवादमा उद्योगको लाइन काटेर समस्या समाधान नहुने भन्दै प्राधिकरणलाई महसुल नबुझाउने उद्योगको लाइन नकाट्न निर्देशन दिँदै आएपनि प्राधिकरणले वक्यौता नबुझाउने उद्योगको लाइन काटिदिएको हो । प्राधिकरणले… Continue reading सरकारसँग झुकेनन् कुलमान, महसुल नतिर्नेको लाइन काटिदिए
सरकारसँग झुकेनन् कुलमान, महसुल नतिर्नेको लाइन काटिदिए