१५ मंसिर, काठमाण्डौ । पछिल्लो समय भारतलाई बिजुली बेचेर नाफा कमाउँदै आएको नेपाल विद्युत प्राधिकरणले चालु आर्थिक वर्ष (आव) २०७९÷८० को पहिलो तीन महिनामा साढे आठ अर्ब रुपैयाँ नाफा कमाएको छ । साउन, भदौ र असोजसम्मको वित्तीय विवरण अनुसार, प्राधिकरणले यस अवधिमा विद्युत बिक्री, ब्याज तथा अन्य आम्दानीबाट ३२ अर्व ९८ करोड रुपैयाँ आम्दानी गरेको… Continue reading भारतलाई बिजुली बेचेर नेपाललाई ३ महिनामा साढे ८ अर्ब नाफा
भारतलाई बिजुली बेचेर नेपाललाई ३ महिनामा साढे ८ अर्ब नाफा