बक्यौता नतिरेका उद्योगको लाइन काट्न थालियो

४ कार्तिक , काठमाण्डौ । नेपाल विद्युत् प्राधिकरणले डेडिकेटेड तथा ट्रंक लाइनको बक्यौता नतिरेका कम्पनीहरुको लाइन काट्न सुरु गरेको छ । तिहारकै बीच प्राधिकरणले चार कम्पनीको बिजुलीको लाइन काटेको छ । प्राधिकरणले घोराही सिमेन्ट (दाङ), अर्घाखाँची सिमेन्ट (लुम्बिनी), त्रिवेणी स्पिनिङ (परवानीपुर) र जगदम्बा स्टील (अमलेखगञ्ज)को बिजुलीको लाइन काटेको हो । यी कम्पनीहरुमा आज बिहान ६ः२०… Continue reading बक्यौता नतिरेका उद्योगको लाइन काट्न थालियो

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.