आरजु राणा र वाङ यीबीच आज द्विपक्षीय भेटवार्ता

१४ मंसिर,काठमाण्डौ। परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले आज चिनियाँ विदेश मन्त्री वाङ यीसँग द्विपक्षीय भेटवार्ता गर्ने भएकी छिन् । चीनको छन्दु सहरमा यो भेटवार्ता हुनेछ । यसका लागि राणा हिजो नै चीनको छन्दु पुगेकी छन् । वाङ यीको मैत्रीपूर्ण निमन्त्रणामा औपचारिक भ्रमणका लागि उनी नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै हिजो चीन प्रस्थान गरेकी थिइन् । मन्त्री… Continue reading आरजु राणा र वाङ यीबीच आज द्विपक्षीय भेटवार्ता

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.