१७ असोज, एजेन्सी । विश्वको चाथौ ठूलो प्रजातान्त्रिक देश ब्राजिलमा नयाँ राष्ट्रपति चयनका लागि दोस्रो चरणको मतदान हुने भएको छ । आइतबार भएको चुनावमा कुनै पनि उम्मेदवारले ५० प्रतिशत मत प्राप्त नगरेपछि दोस्रो चरणमा मतदान हुने भएको ब्राजिलका निर्वाचन अधिकारीलाई उद्धृत गर्दै समाचार संस्था रोयटर्सले जनाएको छ । वर्तमान राष्ट्रपति जायर बोल्सोनारोले अपेक्षा गरिए भन्दा… Continue reading ब्राजिलमा फेरि दोस्रो चरणमा राष्ट्रपतिको चुनाव हुने
ब्राजिलमा फेरि दोस्रो चरणमा राष्ट्रपतिको चुनाव हुने