२७ जेष्ठ ,काठमाण्डौ ।लामो दुरीको सार्वजनिक गाडीको भाडा बढेको छ । इन्धनको मूल्य बढेसँगै यातायात व्यवस्था विभागले सार्वजनिक यातायातको भाडा बढाएको हो । गए रातिदेखी पेट्रोल लिटरको आठ, डिजल र मट्टीतेल लिटरको १२ रुपैयाँ बढेपछि स्वचालित मूल्य प्रणालीअनुसार गाडी भाडा दुई दशमलव पाँच प्रतिशत बढाएको विभागले जनाएको छ । यसअघि इन्धनको भाउ घटेपछि जेठ २०… Continue reading यातायात व्यवस्था विभागद्धारा लामो दुरीको सार्वजनिक गाडीको भाडा वृद्धी
यातायात व्यवस्था विभागद्धारा लामो दुरीको सार्वजनिक गाडीको भाडा वृद्धी