सुदूरपश्चिममा बढ्यो कोरोना संक्रमण

२ वैशाख ,काठमाण्डौ । सुदूरपश्चिम प्रदेशमा कोरोना सङ्क्रमण दर ह्वात्तै बढ्न थालेको छ । केही महिनायता सङ्क्रमण दर शून्य रहेकोमा पछिल्ला दिनहरुमा बढ्न थालको हो । भारतबाट स्वदेश आउने अधिकांशमा सङ्क्रमण देखिन थालेको छ । प्रदेशमा चैतमा मात्रै दुई सय ८८ जनामा सङ्क्रमण पुष्टि भएको छ । भारतसँग सीमा जोडिएका क्षेत्रमा दिनहुँ कोरोना सङ्क्रमित भेटिन… Continue reading सुदूरपश्चिममा बढ्यो कोरोना संक्रमण

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.