६ साउन,एजेन्सी । छिमेकी राष्ट्र भारतमा एकै दिन १७ हजारभन्दा बढी कोरोना भाइरसका नयाँ संक्रमित थपिएका छन्। पछिल्लो दिन भारतमा कोरोना भाइरसको संक्रमण बढ्दै गएको छ।विशेष गरि भारतका केरला, पश्चिम बंगाल, तमिलनाडु, महाराष्ट्र, असम, आन्ध्र प्रदेश, हिमाञ्चल प्रदेश, मिजोरम र अरूणाचल प्रदेशमा कोरोना संक्रमण तीव्र गतिमा बढिरहेको छ।पछिल्लो २४ घण्टामा भारतमा १७ हजार ८ सय… Continue reading भारतमा एकै दिन थपिए १७ हजारभन्दा बढी कोरोनाका नयाँ संक्रमित
भारतमा एकै दिन थपिए १७ हजारभन्दा बढी कोरोनाका नयाँ संक्रमित