२१ साउन,एजेन्सी । साफ यू–२० च्याम्पियनसिप फुटबलको उपाधि घरेलु टोली भारतले जितेको छ । भुवनेश्वरको कालीङ्गा मैदानमा शुक्रबार भएको खेलमा बङ्लादेशलाई ५–२ गोल अन्तरले हराउँदै भारतले उपाधि जितेको हो । भारतका फरवार्ड गुर्किरत सिंहले चार तथा हिमांशु जाग्राले एक गोल गरे । प्रतिस्पर्धात्मक फाइनल खेलको निर्धारित समयमा दुवै टोलीले २–२ गोलको बराबरी खेलेपछि खेल अतिरिक्त… Continue reading भारतले जित्यो साफ यू–२० उपाधि ,बंगलादेशविरुद्ध भारतको पाँच गोल
भारतले जित्यो साफ यू–२० उपाधि ,बंगलादेशविरुद्ध भारतको पाँच गोल