१३ मंसिर ,एजेन्सी । भारतले आयोजक राष्ट्र पाकिस्तानमा गएर खेल्न अस्वीकार गरेपछि अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)ले च्याम्पियन ट्रफीका बारेमा थप निर्णयमा पुग्नु पर्ने भएको छ । जसका कारण सन २०२५ को च्याम्पियन्स ट्रफीको भाग्य निर्धारण गर्न आईसीसी यस हप्ता बैठक बस्नेछ । यस महिनाको सुरूवातमा भारतले पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी) लाई ८ टोलीको प्रतिस्पर्धाका लागि… Continue reading भारतले पाकिस्तानमा च्याम्पियन ट्रफी नखेल्ने
भारतले पाकिस्तानमा च्याम्पियन ट्रफी नखेल्ने