२२ चैत , काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच बहुप्रतिक्षित मानिएको भेटवार्ता थाइल्याण्डमा भएको छ। नेपालले निक्कै लामो समयदेखि प्रधानमन्त्री ओलीको भारत भ्रमणका लागि कुटनैतिक प्रयास गरेपछि निम्ता नआइरहेको अवस्थामा साइडलाइन वार्तामै भएपनि प्रधानमन्त्री द्वयबीच भेटवार्ता भएको छ । शुक्रबार अपराह्न भएको भेटवार्तापछि भारतीय प्रधानमन्त्री मोदीले भेटघाट फलदायी भएको उल्लेख… Continue reading मोदीलाई फेरि नेपाल भ्रमणको निम्तो, ओलीलाई आएन
Tag: #भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी
मोदीले के भने? खुसी हुँदै चीनले सम्झियो ‘ड्र्यागन–हात्ती नृत्य’
५ चैत , काठमाण्डौ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले एक पोडकास्टमा दिएको अन्तर्वार्ताले उसको एक छिमेकी चीन खुसी भएको छ भने अर्को छिमेकी पाकिस्तान दुखी भएको छ । पाकिस्तानको मामिला बुझ्न सकिन्छ, तर चीन खुसी भएको विषय भने रोचक बनेको छ । किनभने सीमामा वर्षौको तनाव, कुटनीतिक मामिलामा वाकयुद्ध, संचारमाध्यम लगायतलाई प्रतिबन्ध, व्यापारमा प्रतिष्पर्धा लगायतको… Continue reading मोदीले के भने? खुसी हुँदै चीनले सम्झियो ‘ड्र्यागन–हात्ती नृत्य’
भारतले युक्रेनलाई हतियार पठाएकै हो ?
४ असोज , विराटनगर । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले वासिंगटनमा युक्रेनलाई लिएर छलफल चलिरहेका बेला मस्को पुगेर पुटिनसंग अंकमाल गर्दै जसरी पश्चिमालाई झट्का दिए, त्यसको एक महिना पनि वित्न नपाउँदै मोदीले किभ पुगेर जेलेन्स्कीलाई भेट्दै रुस समेतलाई चकित पारेका थिए । यो संदर्भ ताजै रहेका बेला अहिले भारतले युक्रेनलाई हतियार दिएको भन्ने नयाँ चर्चाले पनि… Continue reading भारतले युक्रेनलाई हतियार पठाएकै हो ?
थम्पसनले आरजु र लेखकलाई भेटे, के भयो कुरा ?
४ साउन, काठमाण्डौ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालका नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीलाई बधाई दिएका छन् । यसअघि समाजिक संजालबाट बधाई दिएका मोदीले पछिल्लो पटक बधाई सन्देश दिँदै दुई देशबीच थप समन्वय र सहकार्य हुने विश्वास व्यक्त गरेका छन् । दुई देशबीचको सदियौँ पुरानो संस्कृति, सभ्यता र खुला सिमानाका कारण दुई देशका नागरिकबीच बलियो… Continue reading थम्पसनले आरजु र लेखकलाई भेटे, के भयो कुरा ?
मोदी रुस भ्रमणले हलचलः युक्रेनले पायो फाइटर जेट एफ १६
२७ असार, विराटनगर । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी रुस र अष्ट्रियाको भ्रमण पूरा गरी भारत फर्किएका छन् । उनको यो भ्रमणले युक्रेन युद्धका कारण पश्चिमा र रुसबीचको टकरावलाई झनै खतराउन्मुख बनाएको छ । रुस र अष्ट्रियामा पुगेर मोदीले युद्धबाट समस्याको समाधान ननिस्कने भन्दै शान्तिको वकालत गरेपनि युक्रेनसहित अमेरिकाले मोदीको रुस भ्रमणप्रति असन्तुष्टि जनाएका छन् ।… Continue reading मोदी रुस भ्रमणले हलचलः युक्रेनले पायो फाइटर जेट एफ १६
ताइवानी राष्ट्रपतिले मोदीलाई बधाई दिँदा बबण्डर, चीन भर्सेस अमेरिका
२५ जेठ ,एजेन्सी । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र ताइवानका राष्ट्रपतिबीच सामाजिक सञ्जालमा भएको कुराकानीप्रति चीनले आपत्ति जनाएको छ । ताइवानका राष्ट्रपतिले एनडीएको विजयमा बधाई दिएका थिए। जसको जवाफमा प्रधानमन्त्री मोदीले आभार व्यक्त गरेका छन् । नयाँ दिल्लीले ताइवानका अधिकारीहरूको ’राजनीतिक चाल’ को विरोध गर्नुपर्छ भन्दै चीनले विरोध जनाएको छ । अब चीनको धम्कीपूर्ण शैलीमा… Continue reading ताइवानी राष्ट्रपतिले मोदीलाई बधाई दिँदा बबण्डर, चीन भर्सेस अमेरिका
इटालीकी प्रधानमन्त्रीले मोदीसँगको फोटो हाल्दा अर्काे रहस्य खुल्यो
१९ मंसिर,एजेन्सी । इटालीकी प्रधानमन्त्री जर्जिया मेलोनीले कोप २८ मा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग सेल्फी खिचिन् । उनले यो सेल्फी आफ्नो एक्स पूर्व ट्वीटरमा पोस्ट गरेपछि केही बेरमै यो अत्यधिक शेयर हुन थाल्यो । केही बेरमै हजारौं प्रतिक्रिया आए । तर यो समयमा उनको फोन केसले मानिसहरूको ध्यान तान्यो । उनको फोनको कभरमा चिन्ता हटाउने… Continue reading इटालीकी प्रधानमन्त्रीले मोदीसँगको फोटो हाल्दा अर्काे रहस्य खुल्यो
नरेन्द्र मोदीको निवासमाथि शंकास्पद ड्रोन
१९ असार, एजेन्सी । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निवास सात लोक कल्याण मार्गमाथि ड्रोन जस्तै शंकास्पद वस्तु उडेको छ । समाचार एजेन्सी पीटीआईका अनुसार दिल्ली पुलिसले सोमबार बिहान ५ बजे एक फोन कल आएको थियो । पुलिसलाई प्रधानमन्त्री आवासमाथिको आकाशमा ड्रोन जस्तै केही वस्तु उडेको खबर आएपछि सतर्कता अपनाइएको थियो । समाचार एजेन्सी एएनआईका अनुसार… Continue reading नरेन्द्र मोदीको निवासमाथि शंकास्पद ड्रोन