१७ कार्तिक , काठमाण्डौ । भारतले आइतबार राति दक्षिण अफ्रिकालाई ५२ रनले पराजित गर्दै महिला विश्वकपको ऐतिहासिक उपाधि जितेको छ । भारतले महिला विश्वकप जितेको यो पहिलो पटक हो । पहिले ब्याटिङ गरेको भारतले ७ विकेट गुमाएर २ सय ९८ रन बनाएको थियो । त्यसको जवाफमा मुम्बईको डीवाई पाटिल स्टेडियममा दक्षिण अफ्रिका २ सय ४६… Continue reading विश्वविजेता बनेका भारतीय महिला क्रिकेटरलाई धनवर्षा
विश्वविजेता बनेका भारतीय महिला क्रिकेटरलाई धनवर्षा