४ प्रदेशमा आज भारी वर्षाको सम्भावना, २४ घण्टाका लागि चेतावनी

२० असार, काठमाडौं । आज ४ प्रदेश कोशी, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा भारी वर्षा हुने जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले पूर्वानुमान गरेको छ । सैगरी उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्कादेखि मध्यम वर्षाका साथै हिमपातको पनि सम्भावना छ । मधेश प्रदेशमा भने तुलनात्मक रुपमा कम पानी पर्ने… Continue reading ४ प्रदेशमा आज भारी वर्षाको सम्भावना, २४ घण्टाका लागि चेतावनी

आज राती ठूलो पानी पर्ने, भोली पनि झरी

६ असोज, काठमाण्डौ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर रहेको र भारतको झारखण्ड आसपासमा रहेको न्यून चापीय क्षेत्रको समेत प्रभाव रहेकाले केही दिनदेखि नेपालका केही स्थानमा ठूलो पानी परिरहेको छ । आज पनि कोशी, मधेस, बागमती र गण्डकी प्रदेशहरूमा सामान्य बदली र बाँकी भू–भागहरूमा आंशिकदेखि सामान्य बदली रहने छ । कोशी, मधेस, बागमती… Continue reading आज राती ठूलो पानी पर्ने, भोली पनि झरी

आज तीन प्रदेशमा भारी वर्षाको सम्भावना

२४ असार, काठमाण्डौ । हाल देशमा मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा दक्षिणतर्फ अवस्थित रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले देशका विभिन्न स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । आज दिउँसो देशभर आंशिक देखि सामान्य बदली रहनेछ । सबै प्रदेशका केही स्थानहरूमा हल्का देखि मध्यम वर्षाको… Continue reading आज तीन प्रदेशमा भारी वर्षाको सम्भावना

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.