गृहमन्त्री लामिछानेलाई भ्रष्टाचारका फाइल खोल्न अझै समय छः विश्वप्रकाश

१९ असार, काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले भ्रष्टाचारका फाइल खोल्न गृहमन्त्री रवि लामिछानेलाई अहिले पनि समय रहेको बताएका छन् । ‘साथीहरूलाई त के लाग्या होला भने हामीले फाइल खोल्दै थियौं । त्यसकारण सरकारबाट हटाइयो,’ महामन्त्री शर्माले भने, ‘अहिले पनि गृहमन्त्री हुनुहुन्छ, समय छ । प्रधानमन्त्रीले राजीनामा नदिनु भए अझै एक महिना गृहमन्त्री हुनुहुन्छ… Continue reading गृहमन्त्री लामिछानेलाई भ्रष्टाचारका फाइल खोल्न अझै समय छः विश्वप्रकाश

भ्रष्टाचारका फाइल खुल्नुको कारण रास्वपाको घण्टी

१५ साउन, काठमाण्डौ । शरणार्थी प्रकरण, बालुवाटारको ललिता निवासको जग्गा प्रकरण र सय किलो सुन तस्करी प्रकरणमा अहिले पनि प्रहरी अनुशन्धान जारी छ । शरणार्थी प्रकरण, बालुवाटारको ललिता निवासको जग्गा प्रकरण भने अदालतसम्म पुगिसकेको छ । यस वाहेक नेपालका थप अन्य चर्चित भ्रष्टाचार प्रकरण रहेका छन् । जसको फाइल खोल्नुपर्ने दबाब पछिल्लो समय केही राजनीतिक… Continue reading भ्रष्टाचारका फाइल खुल्नुको कारण रास्वपाको घण्टी

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.