३१ साउन, काठमाडौं । मोरङमा गत असार १ देखि साउन २१ गतेसम्म फोटो सहितको मतदाता नामावलीमा २७ हजार दुई सय २५ जनाले नाम दर्ता गराएका छन् ।प्रदेश निर्वाचन कार्यालय विराटनगरका अनुसार नाम दर्ता गराउनेमा पुरुष १३ हजार आठ सय ३९ र महिला १३ हजार तीन सय ८६ छन् । गत वैशाख ३० गते सम्पन्न जिल्लाको… Continue reading मोरङमा थपिए २७ हजार नयाँ मतदाता
मोरङमा थपिए २७ हजार नयाँ मतदाता