तीन पूर्व प्रधानमन्त्री र दुई पूर्व मन्त्रीको सम्पत्तिमाथि छानबिन सुरु

३१ असोज , काठमाण्डौ । भ्रष्टाचार निवारण र शुसानको प्रमुख जिम्मेवारी पाएको जेनजी सरकारले ३६ वर्ष सम्म यो देशको शासन सत्ता समालेका प्रमुख दलका प्रमुख नेताहरूको सम्पत्तिको स्रोतका बारेमा औपचारिक छानबिन सुरु गरेको छ । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले शीर्ष राजनीतिक नेताहरूको सम्पत्ति स्रोतबारे औपचारिक छानबिन थालेको हो । विभागले तीन जना पूर्व प्रधानमन्त्री र… Continue reading तीन पूर्व प्रधानमन्त्री र दुई पूर्व मन्त्रीको सम्पत्तिमाथि छानबिन सुरु

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.