३१ भदौ,काठमाण्डौ । नेपालको सबैभन्दा बुढो पार्टी नेपाली कांग्रेस अन्य दलजस्तै यतिबेला उम्मेदवार छान्ने रस्साकस्सीमा छ । निर्वाचन आयोगले आगामी प्रदेश र प्रतिनिधिसभा निर्वाचन अन्तर्गत समानुपातिकतर्फ उम्मेदवारहरूको बन्द सूची बुझाउन २ र ३ असोजको मिति तोकेको अवस्थामा काग्रेसलाई भ्याईनभ्याई रहेको छ । तर यतिनै बेला कांग्रेसको भविष्य ठानिएका कांग्रेसका दुई काँध बनेका महामन्त्री गगन थापा… Continue reading चुनावको मुखमा कांग्रेसको भविष्य बोकेका महामन्त्री थला परे
चुनावको मुखमा कांग्रेसको भविष्य बोकेका महामन्त्री थला परे