सांसदहरूले काम नगरे ढ्यांग्रो ठोक्दै लखेट्ने महावीरको चेतावनी

१६ वैशाख , काठमाण्डौ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले किसानका समस्या सम्बोधन गर्न माग गर्दै अनशनरत नुवाकोटका किसानले उठाएका जायज माग पूरा गर्न सम्बन्धित मन्त्रालयलाई निर्देशन दिएका छन् । यही वैशाख ५ गतेदेखि काठमाडौँको भूगोलपार्कमा आमरण अनशनमा बसेका नुवाकोटका श्रीराम घिमिरेले उठाएका माग पूरा गर्न प्रधानमन्त्रीले सम्बन्धित मन्त्रालयलाई निर्देशन दिएका हुन् । मुख्यसचिव शङ्करदास बैरागीमार्फत… Continue reading सांसदहरूले काम नगरे ढ्यांग्रो ठोक्दै लखेट्ने महावीरको चेतावनी

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.