महावीरले दबाब थेग्न सकेनन्, दिए प्रष्टिकरण ?

२४ कार्तिक , काठमाण्डौ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महावीर पुनले हिजो जारी गरेको विज्ञप्ति पछि उत्पन्न भ्रम सच्याउँदै स्पष्टीकरण दिएका छन् । हिजो शिक्षक, प्राध्यापक र कर्मचारी संघ–संगठनहरूलाई लक्षित गर्दै जारी गरिएको सूचनामा ‘राजनीतिक गतिविधिमा संलग्न हुनेलाई कारबाही हुने’ चेतावनीजनक भाषा प्रयोग भएको भन्दै विभिन्न शिक्षक संगठन र दलहरूबाट आलोचना भएको थियो। विज्ञप्तिमा… Continue reading महावीरले दबाब थेग्न सकेनन्, दिए प्रष्टिकरण ?

महेश बस्नेतले अत्ति गरेपछि रिसाए महावीर

३१ असोज , काठमाण्डौ । सुशीला कार्की नेतृत्वकोा सरकारमा शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयको नेतृत्व गरिरहेका वैज्ञाानिक मन्त्री महावीर, आफू जस्ता छन् त्यस्तै देखाउँछन् । जे बोल्छन् ह्दयदेखि सुझबुझ पूर्णरुपमा बोल्छन् । पूरा गर्न नसकिने र नहुने कुरा नबोल्न स्वभावका महावीरको सादगी स्वदेशमा मात्रै होइन विदेशमा समेत उदाहरणीय छ। अमेरिकामा सुनौलो भविष्य छाडेर देशका गरिब… Continue reading महेश बस्नेतले अत्ति गरेपछि रिसाए महावीर

महावीरले किताब बेचेर १२ करोड जम्मा गरे, औजार कारखानामा खर्चिने

६ साउन , काठमाण्डौं ।  राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष डा. महावीर पुनको आत्मकथा ‘महावीर पुनः सम्झना, सपना र अविरल यात्रा’ पुस्तक दुई लाख १८ हजार प्रति बिक्री भएको छ । केन्द्रको सहयोगार्थ पुस्तक बिक्रीका लागि विर्तामोड आएका डा. पुनले उक्त जानकारी दिएका हुन् । उनले पुस्तक बिक्रीबाट १२ करोड राष्ट्रिय आविष्कार केन्द्रको खातामा जम्मा भइसकेको… Continue reading महावीरले किताब बेचेर १२ करोड जम्मा गरे, औजार कारखानामा खर्चिने

अमेरिकाबाट महावीरलाई दिने विमान कसले चोर्याे ?

१२ माघ, एजेन्सी ।  नेपालस्थित महावीर पुनको आविष्कार केन्द्रलाई उपहार स्वरूप पठाउन लागेको एक सानो हवाई जहाज अमेरिकामै चोरी भएकोमा अहिले सो जहाज जलाइएको अवस्थामा भेटिएको छ । अमेरिकामा बसोबास गर्ने नेपाली व्यवसायी अनिश प्रधानले सो हवाई जहाज आविष्कार केन्द्रलाई सहयोग स्वरूप नेपाल पठाउन लागेका थिए । नेपाल पठाउनका लागि जहाजको इन्जिनसहितका पार्टपुर्जाहरू खोलेर एउटा… Continue reading अमेरिकाबाट महावीरलाई दिने विमान कसले चोर्याे ?