६ साउन , काठमाण्डौं । राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष डा. महावीर पुनको आत्मकथा ‘महावीर पुनः सम्झना, सपना र अविरल यात्रा’ पुस्तक दुई लाख १८ हजार प्रति बिक्री भएको छ । केन्द्रको सहयोगार्थ पुस्तक बिक्रीका लागि विर्तामोड आएका डा. पुनले उक्त जानकारी दिएका हुन् । उनले पुस्तक बिक्रीबाट १२ करोड राष्ट्रिय आविष्कार केन्द्रको खातामा जम्मा भइसकेको… Continue reading महावीरले किताब बेचेर १२ करोड जम्मा गरे, औजार कारखानामा खर्चिने
Tag: #राष्ट्रिय आविष्कार केन्द्र
महावीर पुनको आविष्कार केन्द्रले पायो सरकारी अस्पतालका मेसिन बनाउने जिम्मा
५ भदौ, विराटनगर । राष्ट्रिय आविष्कार केन्द्रले संघीय सरकार मातहतका अस्पतालमा रहेका उपकरण बनाउने जिम्मा पाएको छ । महावीर पुनको आविष्कार केन्द्र र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबीच बुधबार संघीय सरकार मातहतका १७ अस्पतालमा रहेका उपकरणको मर्मत सम्भार र व्यवस्थापन गर्नेलगायतका विषयमा सहकार्य गर्ने सम्झौता भएको हो । स्वास्थ्यमन्त्री प्रदीप पौडेलको उपस्थितिमा मन्त्रालयमा आयोजित कार्यक्रममा मन्त्रालयका गुणस्तर… Continue reading महावीर पुनको आविष्कार केन्द्रले पायो सरकारी अस्पतालका मेसिन बनाउने जिम्मा
महावीरलाई अमूल्य मेडल बेच्नु पर्ने के आइलाग्यो ?
१७ साउन, काठमाण्डौ । राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष नेपाली वैज्ञानिक महावीर पुनले आफूले अहिलेसम्म पाएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मेडल लिलामीमा राखेका छन् । वीरगञ्ज कृषि औजार कारखाना सञ्चालनका लागि खर्च जुटाउन पुनले आफ्ना मेडल बिक्री गर्न लागेको बताएका छन् । सामाजिक सञ्जाल फेसबुकमा आलोक सुवेदीले आविष्कार केन्द्रका अध्यक्ष पुनको अनुरोधमा उनका पाँच मेडल लिलामका लागि… Continue reading महावीरलाई अमूल्य मेडल बेच्नु पर्ने के आइलाग्यो ?
महावीर पुनले मन्त्री र सचिवको पेलाई सहन सकेनन्
३२ जेठ, काठमाण्डौ । राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक नेपाली वैज्ञानिक महावीर पुनले आफू पनि राजनैतिक पार्टी खोलेर चुनाव लड्ने सम्भावना देखिएको बताएका छन् । आविष्कार र नवप्रर्वतनका लामो समयदेखि संघर्ष गर्दै आएका पुनले काम गर्नका लागि मन्त्री र सचिवको पेलाई सहन परेकाले आफैँले राजनैतिक पार्टी खोलेर चुनाव लड्ने सक्ने सम्भावना देखिएको बताएका हुन् । पुनले… Continue reading महावीर पुनले मन्त्री र सचिवको पेलाई सहन सकेनन्